आशा राई
कार्यक्रम प्रमुख
कोशी फार्म लर्निङ नेटवर्क
“छहारीले फार्मलाई जीवन्त कक्षाकोठा बनाएको छ। हाम्रो टोलीले समुदायमा तुरुन्तै प्रयोग गर्न सकिने व्यावहारिक विचारहरू लिएर फर्कियो।”Chhahari Farm

नेपालमा पर्यावरणीय कृषि अभ्यास गरिरहेको फार्म
छहारी, पर्यावरणीय कृषि अभ्यास गरिरहेको फार्म हो। जहाँ जीवित माटो, जैविक विविधता, चिस्यान व्यवस्थापन, पशुपालनमा आधारित खेतीपातीको अभ्यास भइरहेको छ। यस फार्ममा पर्यावरणीय कृषिको अनुसन्धानका साथै यसका विशेषता सिक्ने सिकाउने काम हुँदै आइरहेको छ।
पर्यावरणीय कृषिका तीन आधारहरू छहारी फार्ममा पाउन सकिन्छ

छहारीमा विज्ञान
पर्यावरणीय कृषिको प्रदर्शनी, तरकारी उत्पादनको ढाँचा, उत्पादन स्रोत व्यवस्थापन र उपलब्ध स्रोतको प्रभावकारी प्रयोगको खोज

छहारीमा अभ्यास
अन्तरआश्रित मिश्रित खेत, शून्य फोहोर, प्राकृतिक तथा विविध उत्पादन र उपलब्ध स्रोतको संरक्षण तथा उपयोग

छहारीमा आन्दोलन
कार्यक्रम, कार्यशाला, तालिम तथा बहस र पैरवी
यहाँ के फल्दैछ?


01
सागपात, लहरे बाली तथा जराजन्य बाली
02
छहारी तथा जैविक विविधताको लागि ठूला फलफूलहरूका रुख
03
रसायन र विषादी मुक्त स्थानीय उत्पादन
फार्मसँग यसरी जोडिनुस्
भ्रमण, तालिम, कार्यक्रम, अनुसन्धान र उपलब्ध उत्पादनबारे जानकारी लिन तपाईं छहारी फार्मलाई सम्पर्क गर्न सक्नुहुन्छ

कार्यक्रम र भ्रमण
पर्यावरणीय कृषिको अभ्यास देख्नुहोस्—जीवित माटो तथा विविध बाली सबेरै सेकेंद्र पशुपालनमा आधारित खेतीपातीको अभ्यास भइरहेको छ।

01
तरकारी, फलफूल, जडीबुटी
02
उत्पादनको कथा सहितको समुदायको उत्पादन
03
अर्डर गर्नुहोस्, छहारीको उत्पादन घरमा पाउनुहोस्।
फार्मबाट सुनिएका अनुभव
छहारीसँग सिकेका, काम गरेका र सँगै अघि बढेका मानिसहरूका अनुभवहरू।